
पुष १४ नवलपरासी ।नेपाली कांग्रेस पार्टीको सुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको पश्चिम् नवलपरासीमा बिकास घिमिरेको संयोजकत्वमा २१ सदस्य जिल्ला तसर्थ समिति गठन गरिएको छ ।
जिल्लामा पनि भेला गरी जिल्ला तदर्थ समिति गठन गरिएको र भावी दिनहरुमा आफ्ना रचनात्मक कार्यक्रमसहित पार्टीसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने संयोजक घिमिरेले बताए !
नेपाल प्रजातान्त्रिक महासंघ युवा पश्चिम् नवलपरासीको संयोजक बिकास घिमिरे र जसको सह – संयोजक : राजकुमार कुशवाहा सह – संयोजक : सन्दीप अग्रहरी सचिव : श्री मनिष तिवारी , कोषाध्यक्ष : विद्या न्यौपाने सह – सचिव : राजु यादव सदस्य : विरेन्द्र यादव ( पालिका संयोजक ) रामग्राम नगरपालिकाकल्लु लामा ( पालिका संयोजक ) सुनवल नगरपालिका ,बुद्ध थापा सार्की ( पालिका संयोजक ) बर्दघाट नगरपालिका ,सदस्य : श्री धर्मेन्द्र मौर्य ( पालिका संयोजक पाल्हीनन्दन गाउँपालिका, श्री रियाज अली ( पालिका संयोजक ) सरावल गाउँपालिका ,सदस्य : श्री प्रकाश पण्डीत ( पालिका संयोजक ) प्रतापपुर गाउँपालिका,सदस्य : श्री श्याम ठकुरी ( पालिका संयोजक ) सुस्ता गाउँपालिका मिनकाजी गुरुङ्ग सदस्य : श्री जमुना गौतम शशी सुनार ,राकेश साहानी लगायतको २१ सदस्यीय तदर्थ समिति रहेको संयोजक घिमिरेले बताए ।