ट्रेन्डीङ्ग

एमसिसि सम्झौता विरुद्ध बिरोध सभा विप्लव सम्बोधन गर्ने (फोटो फिचर)

भदौ २८ काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा आयोजित विरोध सभाकोब महासचिव विप्लवले सम्बोधन गर्ने छन ।कार्यक्रमको विभिन्न टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने पार्टीले जनाएको छ।तिनबुँदे सहमति पश्चात् नेकपाका महासचिव विप्लवले पहिलोपटक काठमाडौमा खुल्लामञ्चमा सम्बोधन गर्ने भएपछि काठमाडौमा सुरक्षा बढाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal