
सुमन ढकाल,काठमाण्डौ।गायक अर्जुन सापकोटा,पशुपति शर्मा, राजु ढकाल ,र यज्ञ सापकोटाको आवाजमा नयाँ ‘दाजुभाई’ गित बजारमा आएको छ।
मिठो स्वर भर्दै निरखारतापनको कमि नहुने गित निकै लायक बन्छ।यो संयुक्त गित हो। आवाजमा दम र दर्शक श्रोतीले गायक कै बढि आवाज रुचाउने गर्छन् र गित सवैको मनमा बस्न सफल हुन्छ।अर्जुन सापकोटाको लय तथा अर्जुन सापकोटाको र यज्ञ सापकोटाको गितमा शब्द रहेको छ। गितको भाव शब्द संगै लय मिठो बनेको आकलन गरिएको छ। पुरानो चर्चित भाका मिसिदै गित राम्रो बनेको छ।समय सान्दरभिक गित दर्शक श्रोताले मन पराउछन्।
भिडियोमा विना विश्वकर्मा पशुपति शर्मा यज्ञ सापकोटा अर्जुन सापकोटा र राजु ढकालको दमदार अभिनय रहेको छ। विरेन्द्र भट्टको छायांकनमा अनिल रानाको सम्पादन/कलर रहेको भिडियोलाइ मोहन खड्काले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्: