ट्रेन्डीङ्ग

नेकपा गुलरियाद्वारा खेलकुद सामग्री हस्तान्तरण

रमेश प्याकुरेल , १ भाद्र, बर्दिया ।                                  नेपाल कम्युनिस्ट पार्टी बर्दियाले गुलरिया नगरपालिकामा युवा विद्यार्थीहरुलाई खेलकुद तथा विभिन्न सामग्री हस्तान्तरण गरेको छ। खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम गुलरिया नगर सेक्रेटरी पदमको अध्यक्षतामा सम्पन्न भएको को हो।

नेपाल कम्युनिस्ट पार्टी गुलरिया नगर इन्चार्ज तपेन्द्र रसाइली ( घर्तिको ) विशेष पहलमा गुलरिया नगर युवा विद्यार्थीहरुलाई खेलकुद तथा विभिन्न सामग्री हस्तान्तरण गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal