ट्रेन्डीङ्ग

देवकोटा भुपु विद्यार्थी सहयोगी युवा क्लबद्वारा बृद्धाश्रममा खाद्यान्न सहयोग

सन्देश गुरुङ जेठ १७ सुनवल

पश्चिम् नवलपरासीको सुनवल १३ मा अबस्थित पबित्र वृद्धाश्रम सगरपोखरीमा देवकोटा भुपु विद्यार्थी सहयोगी युवा क्लबले सहयोग गरेको छ ।

कोभिड १९ दोस्रो चरणमा प्रवेश गरे लगत्तै देशभर लकडाउन र निषेधाज्ञा कायमै छ । लकडाउन र निषेधाज्ञालाई मध्यनजर गर्दै आज वृद्धाश्रम लाई खाद्यान्न सहयोग गरेको हो ।
चामल,दाल,आलु,फलफुल,सोयाबिन,तेल,नुन,बेसार,हरियो सागसब्जी, जुस लगायत सहयोग गरेको क्लबका सचिब सागर पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?