
लोकसेवा आयोगको परिक्षामा सोधिएको प्रश्नोत्तरहरु।।
=======================
१. ट्रोहाटे पर्व कुन जातिले मनाउँछन्?
⇨गुरुङ
२. भारतपछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो सार्क मुलुक कुन हो?
⇨श्रीलंका [सन् १९५७ जुलाई १]
३. डाक्टर देखि डराउने रोगलाई के भनिन्छ?
⇨Latrophobia
४. नेपालको कुल क्षेत्रफल कति वर्गमाइल रहेको छ?
⇨ ५६,८२७ वर्ग माइल
५. युरोपको बिरामी भनेर कुन देशलाई चिनिन्छ?
⇨टर्की
६. The Metaphysics कृतिका लेखक को हुन्?
⇨अरस्तु
७. सामान्य तापक्रम तरल अवस्थामा रहने तत्व कुन हो?
⇨ पारो, Mercury [अधातु सोधेको भए Bromin]
८. विश्व चर्पी दिवस २०१८ को नारा के थियो?
⇨ When Nature Calls
९. अन्तराष्ट्रिय न्यायालयमा कतिजना न्यायधीश हुन्छन्?
⇨१५ जना
१०. ब्राजिलका वर्तमान राष्ट्रपति ‘जायर बोल्सनोरो’ कुन पार्टीका हुन्?
⇨ Social Liberal Party
११. भनाइ विचार गर्नुहोस्।
©कोपा कप 2016 चिलीले जितेको थियो।
©कोपा कप 2019 ब्राजिलमा हुँदैछ।
⇨दुवै ठीक
१२. विश्व समृद्धि सूचकाङ्क⇨ ९० औं स्थान
खुशी सूचकांक⇨ १०१ औं
१३. लुम्बिनी गुरु योजनाका योजनाकार को हुन्?
⇨केन्जो टागे।
१४. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र कुन ठाउँमा स्थापना गरिएको छ?
⇨भैरहवा,रुपन्देही
१५ स्टाफ कलेजको स्थापना कहिले भएको हो?
⇨वि. सं. २०३९ असोज ११
१६. BRICS को मुख्यालय कहा रहेको छ?
⇨चीनको, संघआई
१७. भाषा आयोगको अध्यक्षको नियुक्त कोद्धारा गरिन्छ?
⇨मन्त्रिपरिषद को सिफारिशमा राष्ट्रपति
१८. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
⇨विश्वेश्वरप्रसाद कोइराला [वि. सं २०१६ ]
१९. सबैभन्दा बढी पटक मदन पुरस्कार पाउने व्यक्ति को हुन्?
⇨सत्यमोहन जोशी [३ पटक]
२०. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि 1992 अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ?
⇨१८ वर्ष
२१. यलम्बर कुन वंशका प्रथम राजा हुन्?
⇨किरात वंश
२२. Cop के सङ्ग सम्बन्धित छ?
⇨जलवायु परिवर्तन
२३. चीन,थाइल्यान्ड,भुटान र म्यानमार मध्ये ICIMOD मा नपर्ने मुलुक कुन कुन हुन्?
⇨थाइल्यान्ड
२४. जोडा मिलानुहोस्।
⇨सही जोडा:
नवीन घिमिरे⇨अख्तियार दूरुपयोग
टंकमणि शर्मा⇨महालेखा परीक्षक
अयोधीप्रसाद यादव⇨निर्वाचन आयोग
उमेश मैनाली ⇨लोकसेवा आयोग
२५. संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ?
⇨प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
२६. स्थापना मिति सही जोडा:
अन्तराष्ट्रिय श्रम संगठन ⇨ १९१९ अप्रिल ११
अन्तराष्ट्रिय खाद्य संगठन ⇨१९४५ अक्टोबर १६
विश्व हुलाक संघ ⇨ १८७४ अक्टोबर ९
अन्तराष्ट्रिय मुद्रा कोष⇨१९४५ डिसेम्बर २७
२७. प्रधान कार्यालय सही जोडा:
अन्तराष्ट्रिय कृषि विकास कोष⇨रोम,इटली
विश्व स्वास्थ्य संगठन⇨ जेनेभा, स्वीजरल्याण्ड
अन्तर्राष्ट्रिय नागरिक उड्ययन ⇨मन्ट्रियल,क्यानडा
२८. भिक्टोरिया फल्स कुन देशमा पर्दछ?
⇨जिम्बावे र जाम्बिया
२९. Organic Act के संग सम्बन्धित छ?
⇨अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन।
३०. जोडा मिलानुहोस्:#सही_जोडा
यारी ⇨हुम्ला
टिंकर ⇨दार्चुला
ओलाङ्चङगोला⇨ताप्लेजुङ
कोरला⇨मुस्ताङ
३१. तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने कुन हो?
सुन्दरकाण्ड, बालकाण्ड, उत्तरकाण्ड, पूर्व
⇨पूर्व काण्ड
३२. जोडा मिलानुहोस्: #सही_जोडा
प्रशासकीय पुनर्गठन आयोग⇨वि.सं. २०१३
बुच समिति⇨वि.सं. २००९
प्रशासन सुधार आयोग⇨वि.सं. २०२५
नया जिल्ला प्रशासन योजना⇨ वि.स. २०३१
३३. जोडा मिलाउनुहोस्। #सही_जोडा
अमाली प्रथा खारेजी⇨वि.सं. १९६८
गोरखा भाषा प्रकाशन समिति⇨वि.सं. १९६९
सती प्रथा उन्मूलन⇨वि.सं. १९७७
काठमाडौंमा टेलिफोन सुरुवात⇨वि.सं.१९७०
३४. जोडा मिलाउनुहोस्। #सही_जोडा
मकालु⇨संखुवासभा
पुमोरी⇨सोलुखुम्बु
गौरीशंकर⇨दोलखा
दोर्जेलाक्पा⇨सिन्धुपाल्चोक
३५. जोडा मिलाउनुहोस्। #सही_उत्तर[ताल र देश]
बैकाल⇨रसिया
भोस्टोक⇨अन्टार्कटिका
निपिगोन⇨क्यानडा
ताना⇨इथियोपिया
३६. जोडा मिलाउनुहोस्। #सही_उत्तर
Cape of horn⇨दक्षिण अमेरिका
Cape of good hope⇨अफ्रिका
Roof of the world⇨एसिया
३७. विश्वको सबैभन्दा ठूलो भूमिगत आणविक प्रयोगशाला कुन हो?
⇨The Large Hedron Collider
३८. नेपालको परराष्ट्रकाे नीति कुन होइन?
i) पञ्चशीलको सिद्धान्त
ii) शक्ति राष्ट्रको गुटमा संलग्नता
iii) संयुक्त राष्ट्रसंघको वडापत्र
iv) असंलनता आन्दोलन
⇨(ii)शक्ति राष्ट्रको गुटमा संलग्नता
संकलन कर्ता:गरिमा बि.सि.