ट्रेन्डीङ्ग

अर्घाखाँचीमाअखिल(क्रान्तिकारी)को जनचेतनामुलक कार्यक्रम

बैशाख ३० अर्घाखाँची ।विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा अर्घाखाँची जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने जनसचेतना मुलुक कार्यक्रम गरेका छन।
क्रान्तिकारीले अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।संगठनका जिल्ला अध्यक्ष बाबुराम नेपाली नेतृत्वमा जिल्लामा जनस्वयंसेवक गठन गरि स्वास्थ्य सामग्री माक्र्स सेनिटाइजर लगायतका सामाग्री वितरण गर्दै कोभिड-१९ बाट बच्न र बचाउन अपिल गर्दै सार्वजनिक ठाँउहरुमा जनचेतनामूलक ब्यानर टासिंएको संगठनका जिल्ला सचिब गिरिजा खड्काले बताउन भयो।

क्रान्तिकारी लुम्बिनी ब्युरो अन्तर्गतका रुपन्देही ,कपिलवस्तु लगायतका जिल्लाहरुमा कोभिड-१९ विरुद्धको बच्न र बचाउन विधार्थीहरुले सचेतना मुलुक व्यानर टागेका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?