बैशाख २७ बुटवल ।अखिल (क्रान्तिकारी )रुपन्देहीले कोभिड-१९ले आक्रान्त बनाएको बेला जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।
जिल्ला स्तरीय स्वयंसेवक निर्माण गरि सर्वसाधारण जनतालाई निशुल्क मास्क र सेनिटाइजर वितरण,जिल्लामा रहेका उत्पीडित समुदाय,सुकुम्बासीहरुमा पुगेर उक्त जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरि परिचालन गरेको अखिल क्रान्तिकारी कि जिल्ला अध्यक्ष ईन्दु वलि जानकारी दिनु भयो ।
जनस्वयंसेवक टिम जिल्लाका विभिन्न स्थानमा कोभिड-१९ विरुद्धको लडाइँ बारे सचेतना मुलुक व्यानरहरु टागेको वलिले बताउनु भयो ।