ट्रेन्डीङ्ग

प्रहरीलाई धकेलेर महानगर पसे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाडौँ।काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुगेका छन।

गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन।उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो।तर,कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय प्रवेश गराएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?