
काठमाडौँ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलमट्टितेलमा ४४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अब काठमाडौंमा पेट्रोल १६३ र डिजल १५१ रूपैयाँ प्रतिलिटर पर्छ। त्यस्तै, मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम हुनेछ।