ट्रेन्डीङ्ग

दाउन्ने अपडेट:एकतर्फी सडक सुचारु

पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तरगर्त दाउन्ने सडक एकतर्फी सुचारु भएको।यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सडक सुचारु,दुईतर्फि संचालनको प्रयास जारी।

सडक भासिदा हिजोदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ।

रातभर दुइ वटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो।दुइ तर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ।

थप – दाउन्ने अपडेट:पुर्वपश्चिम राजमार्ग अवरुद्घ सडक गयरातिदेखि खुलाउने प्रयास जारी

दाउन्नेमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अबरुद्द

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal