ट्रेन्डीङ्ग

पहिलो महिला भू-आर्जन अधिकृत पराजुलीद्वारा पदभार ग्रहण

परासी।नवनियुक्त भुआर्जन अधिकृत कमला पराजुलीले पदभार ग्रहण गरेकी छन।सोमबार बिहारमा रहेको गण्डक योजना वाल्मीकि नगरको कार्यालयमा पदभार ग्रहण गरेकि हुन।

नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको असोज ०४ गतेको मन्त्रीस्तरिय निर्णयले पराजुलीलाई भुआर्जन अधिकृत नियुक्त गरेको हो।

पदभार ग्रहण कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव,नेपाली काङ्ग्रेसका नेता मुकुल आचार्य लगायतको उपस्थिति रहेको थियो।

पदबहाली सगै नवनियुक्त भू-आर्जन अधिकृत पराजुलिले नेपाल भारतको सन्धी सम्झौता अनुरुपनै गण्डकको क्षेत्राधिकार भित्र रहेर काम गर्ने बताइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal